हाम्रो बारेमा
एम्बर मोटर्स नेपालमा विद्युतीय यात्रु यातायातको क्षेत्रमा काम गर्ने बीएलसीको उद्यम हो।

Amber Motors
विद्युतीय यात्रु यातायात
विद्यालय, सटल सञ्चालक वा रुट व्यवसायीका लागि गाडी छान्दा सिट सङ्ख्या र दैनिक दूरी महत्त्वपूर्ण हुन्छन्। हाम्रो क्याटलगमा यी विवरणसँगै ब्याट्री क्षमता र ग्राउन्ड क्लियरेन्स हेर्न सकिन्छ।
गाडीहरू हेर्नुहोस्